ne_tq/jhn/20/12.md

518 B

मरियमले चिहानतिर निहुरेर हेर्दा तिनले के देखिन् ?

जहाँ येशूको मृत शरीर राखिएको थियो, त्‍यहाँ सेता वस्‍त्र लाएका दुई जना स्‍वर्गदूतलाई तिनले देखिन्‌: एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका । [२०:१२]