ne_tq/jhn/20/03.md

299 B

मरियम मग्दलिनीले भनेको कुरा सुनेर सिमोन पत्रुस र अर्का चेलाले के गरे ?

तिनीहरू दुवै जना दौडेर चिहानमा गए । [२०:३-४]