ne_tq/jhn/20/01.md

539 B

मरियम मग्दलिनी कहिले चिहानमा आइन् ?

हप्‍ताको पहिलो दिन बिहान सबेरै मरियम मग्‍दलिनी चिहानमा आइन्‌ । [२०:१]

जब मरियम मग्दलिनी चिहानमा आइन्, तब तिनले के देखिन् ?

तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन्‌ । [२०:१]