ne_tq/jhn/19/36.md

665 B

येशूको खुट्टा किन भाँचिएन, र येशूलाई किन भालाले घोच्यो ?

“उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा होस्‌ भनेर यी कुरा हुन आए । अनि फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।” [१९:३६-३७]