ne_tq/jhn/19/31.md

709 B

किन यहूदीहरूले पिलातसलाई ती झुण्ड्याइएका मानिसहरूका खुट्टा भाँच्न लगाए ?

यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले [किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो], यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे । [१९:३१]