ne_tq/jhn/19/08.md

504 B

यहूदीहरूले के भने जसले गर्दा पिलातस झनै डराए ?

यहूदीहरूले उनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।” [१९:७-८]