ne_tq/jhn/19/05.md

398 B

पिलातसले येशूलाई मानिसहरूकहाँ बाहिर ल्‍याएको बेलामा उहाँले के पहिरिनुभएको थियो ?

येशूले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र पहिरिनुभएको थियो । [१९:५]