ne_tq/jhn/18/39.md

459 B

जब पिलातसले येशूलाई छोड्ने प्रस्ताव गरे, यहूदीहरूले चिच्‍च्याएर पिलातसलाई के भने ?

यहूदीहरू फेरि यसो भन्‍दै कराए, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” [१८:३९-४०]