ne_tq/jhn/18/35.md

368 B

पिलातासले येशूलाई के सोधे ?

पिलातसले येशूलाई भने, “के तिमी यहूदीहरूका राजा हौ ?” अनि तिनले येशूले के गर्नुभएको थियो भनेर पनि सोधे । [१८:३३-३५]