ne_tq/jhn/18/31.md

528 B

यहूदीहरू आफैँले दण्ड दिनुको सट्टा किन तिनीहरूले येशूलाई पिलातासकहाँ लगे ?

यहूदीहरूले येशूलाई मार्न चाहन्थे, र यहूदीहरूलाई रोमी शासकको अनुमतिविना कुनै मानिसलाई प्राणदण्‍ड दिने अधिकार थिएन । [१८:३१]