ne_tq/jhn/18/28.md

391 B

जसले येशूलाई महलमा लगे, तिनीहरू किन त्यहाँ प्रवेश गरेनन् ?

बिटुलिएर निस्‍तार-चाडको भोज खान पाउँदैनौँ भन्‍ने डरले तिनीहरू महलभित्र पसेनन्‌ । [१८:२८]