ne_tq/jhn/18/27.md

483 B

पत्रुसले आफू येशूसँग सहभागी भएको कुरालाई तेस्रो पल्ट इन्कार गर्ने बित्तिकै के भयो ?

पत्रुसले आफू येशूसँग सहभागी भएको कुरालाई तेस्रो पल्ट इन्कार गर्ने बित्तिकै भाले बास्‍यो । [१८:२७]