ne_tq/jhn/18/20.md

641 B

प्रधान पुजारीले येशूका चेलाहरू र उहाँको शिक्षाको विषयमा सोधेपछि येशूले छोटकरीमा कसरी जवाफ दिनुभयो ?

येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनेको छु । मैले तिनीहरूलाई के भनेँ सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌ ।” [१८:१९-२१]