ne_tq/jhn/18/17.md

855 B

कसले पत्रुसलाई भन्यो, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र ?”

ठिटीले ढोकादेखि आँगनमा पहरा दिइरहेकी थिइन्; मानिसहरू आगोको भुङ्ग्रो वरिपरि उभिरहेका थिए, अनि प्रधान पुजारीको एउटा नोकर जो पत्रुसले कान काटटिदिएको मानिसको नातेदार थियो, उनीहरू सबैले भने, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र ?” [१८:१७]