ne_tq/jhn/18/11.md

514 B

पत्रुसले प्रधान पुजारीको नोकर माल्खसको कान काटिदिएपछि येशूले के भन्‍नुभयो ?

येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र ?” [१८:१०-११]