ne_tq/jhn/18/06.md

391 B

जब मानिसहरूको समूहले नासरतका येशूलाई खोजेको कुरा बतायो, र येशूले “म उही हुँ” भन्‍नुभयो तब के भयो ?

सिपाहीहरू र अरूहरू पछि हटे, अनि भुइँमा लोटे । [१८:६]