ne_tq/jhn/18/01.md

435 B

येशूले यी वाणी बोल्नुभएपछि उहाँ कहाँ जानुभयो ?

यी कुरा भनिसकेर येशू आफ्‍ना चेलाहरूसँग किद्रोन उपत्यकापारि जानुभयो, र त्‍यहाँ भएको बगैँचामा प्रवेश गर्नुभयो । [१८:१]