ne_tq/jhn/17/26.md

829 B

पिताले येशूकहाँ आउन दिनुभएका मानिसहरूलाई किन येशूले पितालाई प्रकट गराउनुभयो र प्रकट गराउन चाहनुभयो ?

पिताले येशूकहाँ आउन दिनुभएका मानिसहरूलाई येशूले पितालाई प्रकट गराउनुभयो र प्रकट गराउन चाहनुभयो, ताकि जुन प्रेमले येशूलाई पिताले प्रेम गर्नुभयो, त्‍यो तिनीहरूमा रहोस्‌, र येशू तिनीहरूमा रहनुभएको होस् । [१७:२६]