ne_tq/jhn/17/23.md

331 B

पिताले येशूकहाँ आउन दिनुभएका मानिसहरूलाई कसरी प्रेम गर्नुभयो ?

पिताले तिनीहरूलाई पनि येशूलाई जस्तै प्रेम गर्नुभयो । [१७:२३]