ne_tq/jhn/17/19.md

436 B

किन येशूले आफैँलाई पवित्र गर्नुभयो ?

येशूले आफैँलाई पवित्र गर्नुभयो जसले गर्दा पिताले उहाँलाई दिनुभएका मानिसहरूले पनि आफैँलाई सत्यतामा पवित्र गर्न सकून् । [१७:१९]