ne_tq/jhn/17/15.md

1.1 KiB

सङ्‌क्षिप्‍तमा पिताले येशूलाई दिनुभएका मानिसहरूका लागि पिताले के गरिदिनुभएको होस् भनी येशूले चाहनुभयो ?

येशूले पितालाई भन्‍नुभयो, “तपाईंले मलाई तपाईंको नाउँमा दिनुभएकाहरूलाई सुरक्षित राख्‍नुहोस्‌, र तिनीहरू पनि एक होऊन्‌, तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌, म र पिता दुवैसँग हुनको निम्ति तिनीहरूलाई सत्यतामा पवित्र गर्नुहोस्, अनि पिताले मलाई जहाँ रहन दिनुभएको छ, तिनीहरूलाई त्यहाँ मसँग रहन दिनुहोस् ।” [१७:११, १५, २१, २४]