ne_tq/jhn/17/08.md

638 B

पिताले येशूलाई दिनुभएका मानिसहरूले उहाँको वाणीप्रति कसरी प्रतिक्रिया दिए ?

तिनीहरूले येशूको वाणीलाई ग्रहण गरे, अनि येशू पिताबाट आउनुभएको हो भनी तिनीहरूले साँच्‍चै जाने, साथै पिताले येशूलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे । [१७:८]