ne_tq/jhn/16/33.md

447 B

चेलाहरूलाई संसारमा सङ्कष्‍ट हुँदा पनि येशूले तिनीहरूलाई साहस गर भन्‍नुभयो, किन ?

येशूले तिनीहरूलाई साहस गर भन्‍नुभयो, किनभने उहाँले संसारलाई जित्‍नुभएको थियो । [१६:३३]