ne_tq/jhn/16/32.md

715 B

त्यो घडीमा चेलाहरूले के गर्नेछन् भनेर येशूले भन्‍नुभयो ?

येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ ।” [१६:३२]

चेलाहरूले येशूलाई एकलै छोडे तापनि उहाँसँग को हुनुहुनेछ ?

येशूसँग पिता हुनुहुनेछ । [१६:३२]