ne_tq/jhn/16/28.md

332 B

येशू कहाँबाट आउनुभयो, र कहाँ जानुहुन्छ ?

येशू पिताबाट संसारमा आउनुभयो, र फेरि उहाँ संसारलाई छोडेर पिताकहाँ जानुहुन्छ । [१६:२८]