ne_tq/jhn/16/27.md

626 B

कसको खातिर येशूका चेलाहरूलाई पिता आफैँले प्रेम गर्नुहुन्छ ?

किनभने पिता आफैँले येशूको खातिर चेलाहरूलाई प्रेम गर्नुहुन्‍छ, किनकि तिनीहरूले येशूलाई प्रेम गरेका छन्, र उहाँ परमेश्‍वरको तर्फबाट आउनुभएको हो भनी विश्‍वास गरेका छन् । [१६:२७]