ne_tq/jhn/16/18.md

687 B

येशूले भन्‍नुभएको कुन कुरा चेलाहरूले बुझेनन् ?

येशूले भन्‍नुभयो, “अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।” अनि जब उहाँले भन्‍नुभयो, “किनकि म पिताकहाँ गइरहेछु ।” त्यो कुरा चेलाहरूले बुझेनन् । [१६:१६-१८]