ne_tq/jhn/16/15.md

387 B

सत्यको आत्माले येशूको कुनचाहिँ कुरा लिनुहुनेछ ?

जे-जति पितासँग छन्‌, ती कुरा सत्यको आत्माले लिनुहुनेछ । पितासँग भएका सबै कुरा येशूकै हुन् । [१६:१५]