ne_tq/jhn/16/14.md

425 B

सत्यको आत्माले येशूलाई कसरी महिमित तुल्याउनुहुनेछ ?

उहाँले जे येशूको हो, त्‍यो उहाँबाट लिएर तिनीहरूलाई सो घोषणा गरिदिनुहुनेछ; येशूको महिमा गर्नुहुनेछ । [१६:१४]