ne_tq/jhn/16/07.md

509 B

किन येशूको निम्ति जानु नै असल थियो ?

येशू जानु नै असल थियो, किनभने उहाँ नगइन्जेलसम्म सल्लाहकार आउनुहुने थिएन, तर यदि येशू जानुभयो भने उहाँले तिनीहरूका माझमा सल्लाहकार पठाइदिनुहुने थियो । [१६:७]