ne_tq/jhn/16/04.md

434 B

येशूले चेलाहरूलाई सुरुमा नै यी कुराको बारेमा किन भन्‍नुभएन ?

येशूले चेलाहरूलाई सुरुमा नै यी कुराको बारेमा भन्‍नुभएन, किनभने उहाँ तिनीहरूसँगै हुनुहुन्थ्यो । [१६:४]