ne_tq/jhn/16/03.md

496 B

किन येशूका चेलाहरूलाई मानिसहरूले सभाघरहरूबाट निकालिदिनेछन्, र तिनीहरूमध्ये कोहीलाई चाहिँ मार्नेछन् ?

तिनीहरूले यी काम गर्नेछन्‌, किनभने तिनीहरूले पिता वा येशूलाई चिनेका छैनन्‌ । [१६:३]