ne_tq/jhn/16/01.md

318 B

किन येशूले यी कुरा चेलाहरूलाई भन्‍नुभयो ?

चेलाहरूले ठोकर नखाओस् भनेर नै येशूले यी कुरा तिनीहरूलाई भन्‍नुभएको हो । [१६:१]