ne_tq/jhn/15/27.md

714 B

कसले येशूको बारेमा गवाही दिनेछ ?

सल्लाहकार जो सत्यको आत्मा हुनुहुन्छ, र येशूका चेलाहरूले उहाँको बारेमा गवाही दिनेछन् । [१५:२६-२७]

किन चेलाहरूले येशूको बारेमा गवाही दिनुपर्थ्यो ?

चेलाहरूले येशूको बारेमा गवाही दिनुपर्थ्यो किनभने तिनीहरू सुरुदेखि नै उहाँसँग थिए । [१५:२७]