ne_tq/jhn/15/14.md

418 B

हामी येशूका मित्रहरू हौँ वा होइनौँ भनेर हामी कसरी थाहा पाउन सक्छौँ ?

यदि हामीले येशूले दिनुभएका आज्ञाहरूलाई पालन गर्छौं भने हामी उहाँका मित्रहरू हौँ । [१५:१४]