ne_tq/jhn/15/08.md

337 B

पिता महिमित हुने दुई किसिमका कुरा के-के हुन् ?

जब हामीले धेरै फल फलाउँछौँ, र येशूका चेला हुन्छौँ, तब पिता महिमित हुनुहुन्छ । [१५:८]