ne_tq/jhn/15/07.md

519 B

हामीले जे माग्‍छौँ, त्यो हाम्रा निम्ति गरिनलाई हामीले के गर्नुपर्छ ?

हामी उहाँमा र उहाँको वचन हामीमा रहनुपर्छ । त्यसपछि हामीलाई जे इच्‍छा लाग्‍छ हामी माग्छौँ, र त्‍यो हाम्रो निम्‍ति गरिनेछ । [१५:७]