ne_tq/jhn/15/02.md

558 B

ख्रीष्‍टमा भएका हाँगाहरूलाई पिताले के गर्नुहुन्छ ?

येशूमा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन, त्‍यसलाई उहाँले छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ । [१५:२]