ne_tq/jhn/14/28.md

475 B

येशू गइरहनुभएको छ भन्‍ने कुरा सुनेर किन चेलाहरू रमाउनुपर्छ ?

येशूले भन्‍नुभयो, कि तिनीहरू रमाउनुपर्छ, किनभने येशू पिताकहाँ गइरहनुभएको छ, र पिता येशूभन्दा महान् हुनुहुन्छ । [१४:२८]