ne_tq/jhn/14/26.md

588 B

परमेश्‍वरले सल्लाहकार अर्थात् पवित्र आत्मालाई पठाउनुभएपछि के हुन्छ ?

सल्‍लाहकार अर्थात्‌ पवित्र आत्‍माले चेलाहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र येशूले तिनीहरूलाई भन्‍नुभएका सबै कुरा तिनीहरूलाई याद दिलाउनुहुनेछ । [१४:२६]