ne_tq/jhn/14/21.md

451 B

जससँग येशूका आज्ञाहरू छन्, र उसले त्यसलाई पालन गर्छ भने के हुन्छ ?

ती मानिसहरूलाई येशूले र पिताले प्रेम गर्नुहुन्छ, र येशूले आफैँलाई तिनीहरूकहाँ प्रकट गर्नुहुनेछ । [१४:२१]