ne_tq/jhn/14/17.md

1.0 KiB

चेलाहरूसँग सदासर्वदा रहिरहनको निम्ति पिताले दिनुहुने सल्लाहकारलाई येशूले के भन्‍नुभयो ?

येशूले उहाँलाई सत्यको आत्मा भन्‍नुभयो । [१४:१७]

किन संसारले सत्यको आत्मालाई ग्रहण गर्न सक्दैन ?

सत्‍यको आत्‍मालाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ । [१४:१७]

सत्यको आत्मा कहाँ रहनुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

सत्यको आत्मा चेलाहरूसँग रहनुहुन्छ भनेर येशूले भन्‍नुभयो । [१४:१७]