ne_tq/jhn/14/13.md

453 B

चेलाहरूले जेसुकै मागे तापनि किन येशूले त्यो कुरा गर्नुहुनेछ ?

तिनीहरूले येशूको नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर उहाँले त्‍यो गर्नुहुनेछ । [१४:१३]