ne_tq/jhn/14/11.md

599 B

येशूले किन यसो भन्‍नुभयो, “म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर” ?

कुनै कारणले गर्दा नभए पनि कामहरूकै खातिर पनि तिनीहरूले विश्‍वास गर्नुपर्थ्यो भनी येशूले भन्‍नुभयो । [१४:११]