ne_tq/jhn/14/03.md

959 B

येशू चेलाहरूका निम्ति के गर्न गइरहनुभएको छ ?

येशू तिनीहरूका निम्‍ति ठाउँ तयार पार्न गइरनुभएको छ । [१४:३]

किन चेलाहरूको हृदय व्याकुल हुनु पर्दैन ?

चेलाहरूको हृदय व्याकुल हुनुपर्दैन, किनभने येशू तिनीहरूका निम्ति ठाउँ तयार पार्न गइरहनुभएको छ, र येशू तिनीहरूलाई उहाँसँगै लैजानलाई फेरि आउनुहुनेछ । त्यसैले, येशू जहाँ हुनुहुनेछ, तिनीहरू पनि त्यहीँ नै हुनेछन् । [१४:१-३]