ne_tq/jhn/14/02.md

849 B

पिताको घरमा के छ ?

पिताको घरमा धेरै बस्‍ने ठाउँहरू छन्‌ । [१४:२]

किन चेलाहरूको हृदय व्याकुल हुनु पर्दैन ?

चेलाहरूको हृदय व्याकुल हुनुपर्दैन, किनभने येशू तिनीहरूका निम्ति ठाउँ तयार पार्न गइरहनुभएको छ, र येशू तिनीहरूलाई उहाँसँगै लैजानलाई फेरि आउनुहुनेछ । त्यसैले, येशू जहाँ हुनुहुनेछ, तिनीहरू पनि त्यहीँ नै हुनेछन् । [१४:१-३]