ne_tq/jhn/13/38.md

576 B

पत्रुसले येशूलाई भने, “म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु” भन्दा येशूले कसरी यसको जवाफ दिनुभयो ?

येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।” [१३:३८]