ne_tq/jhn/13/35.md

571 B

यदि येशूका चेलाहरूले उहाँको आज्ञापालन गरेको खण्डमा के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।” [१३:३५]