ne_tq/jhn/13/33.md

545 B

येशूले भन्‍नुभयो, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’ के यो कुरा सिमोन पत्रुसले बुझे ?

सिमोन पत्रुसले यो कुरा बुझेनन् । त्यसैले, उनले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ ?” [१३:३३, ३६]