ne_tq/jhn/13/30.md

430 B

येशूले यहूदालाई रोटी दिनुभएपछि त्यसलाई के भयो र त्यसले के गर्‍यो ?

यहूदाले रोटीको टुक्रा लिएपछि शैतान त्‍यसभित्र पस्‍यो, र यहूदा तुरुन्तै बाहिर गइहाल्यो । [१३:२७]